केन्याविरुद्ध बलिङमा नेपाल
काठमाडौँ- घरेलु टोली केन्याविरुद्धको चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नैरोबीको जिमखाना क्रिकेट स्टेडियम केन्याले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो ।
आजको खेल दुवै टिमका लागि महत्वपूर्ण रहनेछ । किनभने यसअघिका तीन मध्ये दुई खेल नेपालले जितेको छ र केन्याले एक खेलमा जित हात पारेको छ । नेपालले आज टिममा कुनै परिवर्तन गरेकाे छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया