अष्ट्रेलियाका पूर्वफास्ट बलर ब्रेट ली नेपालमा
तस्बिरः वृतान्त खनालको फेसबुक
काठमाडौँ- अष्ट्रेलियाका पूर्वफास्ट बलर ब्रेट ली नेपाल टी-ट्वान्टी लिगको ब्रान्ड एम्बेस्डरको रुपमा नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को निमन्त्रणामा टी-ट्वान्टी लिगको ब्रान्ड एम्बेट्ठ्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन् ।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका रहेको छ । लिगमा ६ टिमको सहभागिता रहेको छ ।
आफ्नो समयका सबै भन्दा उत्कृष्ट फास्ट बलरको रुपमा रहेका ब्रेट लिले अष्ट्रेलियाका लागि ७६ टेष्ट खेल्दै ३ सय १० विकेट तथा २ सय २१ एकदिवसीयमा ३ सय ८० विकेट लिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया