टी-ट्वान्टी विश्वकपअघि भारतलाई ठूलो झट्का
काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप नजिकै आइसक्दा भारतलाई ठूलो झट्का लागेको छ । भारतीय क्रिकेट टिमका फास्ट बलर जसप्रित बुमराहले अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने विश्वकप गुमाउने भएका हुन् ।
भारतीय टिमका स्टार बलर बुमराह घाइते भएपछि उनले विश्वकप गुमाउने आईसीसीले जनाएको छ । बुमराहको स्थानमा मोहमद सामी अथवा दिपक चहरले लिन सक्ने अनुमान गरिएको छ ।
बुमराहले भारतका लागि ६० टी-ट्वान्टी खेलमा ७० विकेट हात पारेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया