नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने
काठमाडौँ- नेपालले सन् २०२७ मा हुने आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप क्रिकेट आयोजना गर्ने भएको छ ।
आईसीसीले आइतबार नेपाल र बंगलादेशले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने जनाएको हो ।
आईसीसीको बोर्ड बैठकले नेपाल र बंगलादेशलाई यू-१९ महिला टी-ट्वान्टी विश्वकप आयोजनाको अधिकार दिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया