पन्तले २०२३ को विश्वकप गुमाउने सम्भावना
काठमाडौँ- भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान रिषभ पन्त सन् २०२३ सम्म मैदानमा फर्कने सम्भावना न्यून रहेको छ । आईएएनएसले जनाए अनुसार कार दुर्घटनामा परेका पन्त यस वर्षको मुख्य क्रिकेट प्रतियोगिता गुमाउने भएका हुन् ।
दुर्घटनामा दाहिने घुँडाको तीनवटा ‘लिगामेन्ट’ भाचिएका कारण उनी मैदानमा फर्किन समय लाग्ने भएको छ । गत डिसेम्बर ३० मा दिल्ली-देहरादून हाइवेमा भएको कार दुर्घटनामा पन्त गम्भीर घाइते भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया