अर्जून साउदलाई समेट्दै लिग-२ को सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्ड सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपालले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ सम्म हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको हो ।
सिरिज अन्तर्गत नेपालले पहिलो खेल नामिबियासँग फेब्रुअरी १४, दोस्रो खेल स्कटल्यान्डसँग १७, तेस्रो खेल नामबियासँग १८ तथा अन्तिम खेल स्कटल्यान्डसँग २१ मा खेल्ने तालिका रहेको छ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीः
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया