नामिबियाविरुद्ध पुनः नेपालले बलिङ रोज्यो
काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पनि नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।
त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले बलिङ रोजेपछि नामिबियाले पहिले ब्याटिङ गर्ने भएको छ ।
यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको थियो । त्यसैगरी, दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले पाखा लगायो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया