सन्दीपले लिए लगातार चार खेलमा तीन-तीन विकेट
काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लगातार चार खेलमा तीन विकेट हात पारेका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी सिरिजको अन्तिम खेलमा सन्दीपले स्कटल्यान्डविरुद्ध तीन विकेट लिएका छन् । यसअघि उनले स्कटल्यन्डविरुद्ध एक पटक तथा नामिबियाविरुद्ध दुई पटक तीन-तीन विकेट लिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया