लिग-२: नेपाल र पीएनजीसँग खेल्ने युएईको टिम घोषणा
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि आयोजक युनाइटेड अरब इमिरेट्स (युएई) ले १४ सदस्यीय टिमको घोषणा गरेको छ ।
इमिरेट्स क्रिकेटले नेपाल र पीएनजीविरुद्धको सिरिजका लागि आइतबार १४ सदस्यीय टिमको घोषणा गरेको हो । उक्त सिरिज सोमबारबाट दुबई इन्टरनेसनल स्टेडियममा सुरु हुनेछ ।
युएईले लिग-२ अन्तर्गत नै नामिबियाविरुद्ध खेलेको टिमबाट ब्याट्सम्यान चिराग सुरीको स्थानमा अर्यान लाकरालाई टिममा स्थान दिएको छ ।
युएईको टिमः
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया