क्रिकेट लिग-२: पीएनजीविरुद्ध सन्दीपले दिलाए पहिलो विकेट
काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिलो विकेट हात पारेको छ ।
दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले पहिलो विकेट गुमाएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाए ।
उनले ११ औँ ओभरको तेस्रो बलमा २६ रन बनाएका किपलिन डोरिगालाई आउट गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया