नेपाललाई पहिलो ओभरमै सफलता
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले युनाइटेड अरब इमरेट्स (युएई) विरुद्ध पहिलो ओभरमै सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा २४९ रनको लक्ष्य पछ्याएको युएईले पहिलो ओभरमै पहिलो विकेट गुमायो । नेपाललाई ललित राजवंशीले सफलता दिलाए । उनले पहिलो ओभरको पाँचौ बलमा भृत्या अरविन्दलाई शून्य रनमा आउट पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया