लिग-२: पीएनजीविरुद्ध नेपालले पहिला बलिङ गर्ने
काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पीएनजीविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो । आइतबार युनाइटेड अरब इमिरेट्स (युएई) लाई १ सय ७७ रनले पराजित गर्दै नेपालले लिग-२ को शीर्ष पाँचमा स्थान सुरक्षित गरिसकेको छ ।
शीर्ष तीनमा पर्ने सम्भावना कायमै राख्न नेपालले भने आजको खेल जित्नुपर्ने हुन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया