युएईविरुद्ध आशिफ पहिलो ओभरमै आउट
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा ३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट गुमायो । आयान अफजल खानले आशिफ शेखलाई शून्य रनमा आउट पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया