क्रिकेट

आईपीएलः हैदराबाद र राजस्थान तथा बैंग्लोर र मुम्बईबीच खेल हुँदै

इकागज |
चैत १९, २०७९ आइतबार ९:३ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । पहिलो खेल सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध खेल्नेछ । हैदराबाद र राजस्थानबीचको खेल हैदराबादमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।

त्यसैगरी, दोस्रो खेल रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सबीच हुनेछ । बैंग्लोर र मुम्बईबीचको खेल बेंग्लुरुमा नेपाली समय अनुसार राति ७:४५ बजेबाट सुरु हुनेछ ।


यसअघि शनिबार भएको खेलमा पञ्जाब किंग्सले कोलकता नाइट राइडर्सलाई ७ रन तथा लखनउँ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्‍यो ।


Author

थप समाचार
x