एसीसी प्रिमियर कप
कतारलाई हराउँदै नेपाल बन्याे समूह विजेता
काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । घरेलु टिम नेपालले दिएको १५८ रनको चुनौती पछ्याउँदै गरेको कतारले सबै विकेट गुमाएर पराजित भएकाे हाे ।
नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । सोमपाल कामी ३ र ललित राजवंशीले २ विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया