Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

क्रिकेट

ललितले पनि लिए विकेट, नेपाललाई चौँथो सफलता

इकागज |
बैशाख १८, २०८० सोमबार ९:५१ बजे

काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले चौथो विकेट हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले १० औँ ओभरमा चौँथो विकेट गुमाएको हो । ललित राजवंशीले रमिज शहजादको विकेट लिए ।


यसअघि करण केसीले आर्यन लाकरा र भृत्या अरविन्द तथा सोमपाल कामीले मुहम्मद वासिमको विकेट हात पारेका थिए ।


Author

थप समाचार
x