सन्दीप लामिछानेले लिए विकेट
काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पाँचौ विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले १४ औँ ओभरमा पाँचौ विकेट गुमाएको हो । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले रोहन मुस्तफाको विकेट हात पारे ।
यसअघि करण केसीले २ तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया