नेपाल भर्सेस यूएईः नेपाललाई सातौ सफलता
काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले सातौ विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले २६ औँ ओभरमा सातौ विकेट गुमाएको हो । सन्दीप लामिछानेले आयान खानलाई आउट गरे । यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले रोहन मुस्तफाको विकेट हात पारे ।
करण केसीले २ तथा गुल्सन झा, सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया