क्रिकेट

यस्तो छ वेष्ट इन्डिजविरुद्ध नेपालको प्लेइङ-११

इकागज |
असार ७, २०८० बिहीबार १२:२४ बजे

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध अमेरिकासँग खेलाएको खेलाडी नै उतार्ने भएको छ । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले अमेरिकाविरुद्ध उतारेको एघार नै उतार्न लागेको हो ।

नेपालको प्लेइङ-११


रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, ​आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, भिम सार्की, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।


Author

थप समाचार
x