ओमनसँग नेपाल पाँच रनले पराजित, सेमिफाइनलमा युएईसँग खेल्ने
काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमनसँग नेपाल पाँच रनले पराजित भएको छ । आज बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमनले नेपाललाई जितका लागि ९ विकेट गुमाएर १४६ रनको लक्ष्य दिएको थियो ।
नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनायो । नेपालले अब सेमिफाइनल युएईसँग खेल्ने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया