नेदरल्यान्ड्सले गुमायो आठौँ विकेट
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको दोस्रो खेल अहिले नेपाल र नेदरल्यान्ड्सबीच जारी छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले ३३ औँ ओभरको समाप्तीमा ८ विकेट गुमाएर १२२ रन बनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया