नेपालले पाँचौं विकेट गुमायो
फाइल तस्बिर
काठमाडौँ- नेपालले पाँचौं विकेट गुमाएको छ । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएपछि दबाबमा देखिएको छ ।
नेपाली ब्याट्सम्यान गुलशन झा २६ रन बनाएर आउट भएका छन् । यसअघि लोकेश बमले १७, कुशल भुर्तेलले २, अनिल शाहले १ र कुशल मल्ल शून्यमा आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल नेपालले ९ ओभरमा ५ विकेट गुमाएर ६७ रन बनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया