कप्तान रोहित ८२ रन बनाएर आउट
काठमाडौँ- कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् ।
वेस्ट इन्डिज 'ए' विरुद्ध अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् ।
वेस्ट इन्डिज 'ए' ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १३.३ ओभरमा ५ विकेट गुमाउँदै १२४ रन बनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया