सन्दीप लामिछानेले विश्वकप खेल्न नपाउने निश्चित
काठमाडौँ- आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा सन्दीप लामिछानेले खेल्न नपाउने निश्चित भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले सन्दीपको भिषा आवेदन अस्विकार गरेसँगै उनले नेपालबाट विश्वकप खेल्न नपाउने निश्चित भएको हो ।
सन्दीपले सामाजिक सञ्जालमार्फत आफूलाई अमेरिकी दूतावासले भिषा नदिएको जनाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया