क्रिकेट

टी-२० विश्वकप : आज तीन खेल हुँदै

इकागज |
जेठ २२, २०८१ मंगलबार ६:३८ बजे

काठमाडौँ- जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् ।

आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुँदैछ । गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समयअनुसार बिहान ६:१५ बजेदेखि शुरु हुने छ ।


त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदैछ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै आज तेस्रो खेल समुह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९:१५ बजेदेखि शुरु हुने छ ।


Author

थप समाचार
x