क्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

इकागज |
असार ६, २०८१ बिहीबार १२:१० बजे

फाइल फोटो

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएकाे छ । समूह चरणबाटै टी–२० विश्वकप यात्रा समाप्त गरेको नेपाली क्रिकेट टिम गए राति र आज बिहान गरेर दुई समूहमा स्वदेश फर्किएका हुन् । 

उनीहरू राति १ बजे र अर्को समूह बिहान ११ बजे स्वदेश आइपुगेका छन्। विश्वकपमा नेपालले तीन खेलमा हार व्यहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण सञ्चालन हुन सकेको थिएन।



Author

थप समाचार
x