क्रिकेट

क्यानको केन्द्रीय कार्यसमितिले के-के निर्णय गर्‍यो ?

इकागज |
असार २१, २०८१ शुक्रबार १७:३८ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ ।

असार २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । त्यस्तै नेपाल प्रिमियर लिग आगामी नोभेम्बर/डिसेम्बरमा आयोजना गर्ने निर्णय गरेको छ ।


साथै क्यानले महिला खेलाडी अप्सरा बेगमले बन्द प्रशिक्षणका क्रममा अभद्र व्यवहार गरेको भन्दै निलम्बन गरेको छ ।

 


Author

थप समाचार
x