क्रिकेट

एनपीएल अक्सन: देव खनाललाई कर्णालीले किन्यो

इकागज |
असोज २०, २०८१ आइतबार १९:४२ बजे

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान देव खनाललाई कर्णाली याक्सले किनेको हो । 

आइतबार भएको अक्सनमा खनाललाई कर्णालीले १० लाखमा किनेको हो । कर्णाली याक्स फ्रेन्चाईजीको मार्की खेलाडी सोमपाल कामी रहेका छन् ।



Author

थप समाचार
x