क्रिकेट

एनपीएलमा शरद भेस्वाकर चितवनबाट खेल्ने

इकागज |
असोज २०, २०८१ आइतबार २१:२७ बजे

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याट्सम्यान शरद भेस्वाकरलाई चितवन राइनोजले किनेको छ ।

पहिलो चरणको अक्सनमा बिक्रि नभएका शरदलाई चितवनले आफ्नो पहिलो च्वाइसको खेलाडीको रुपमा उनको न्यूनतम् मूल्य १० लाख तिरेर भित्र्याएको हो ।


कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यस अक्सनमा राष्ट्रिय टिमका बलर रिजन ढकाल र कमल सिंह ऐरीलाई १०-१० लाख तथा स्पिनर विपिन रावललाई ८ लाखमा किनेको छ ।
 


Author

थप समाचार
x