क्रिकेट

टेस्ट क्रिकेटको डेभ्यु खेलमा पाकिस्तानका घुलामको शतक

इकागज |
असोज २९, २०८१ मंगलबार १७:३६ बजे

काठमाडौँ - पाकिस्तानका क्रिकेटर कमरान घुलामले टेस्ट क्रिकेटको डेब्यु खेलमा शतक प्रहार गरेका छन् ।

इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पहिलो पटक अवसर पाएका २९ बर्षिय घुलामले उत्कृष्ट ब्याटिंग गर्दै शतक प्रहार गरेका छन् । उनी टेस्ट क्रिकेटको डेब्यु खेलमा शतक प्रहार गर्ने १३औं पाकिस्तानी खेलाडी बनेका छन् ।


यो समाचार तयार गरुञ्जेल पाकिस्तानले पहिला ब्याटिङ गर्दै ४ विकेट गुमाएर २२४ रन बनाएको छ ।

  


Author

थप समाचार
x