क्रिकेट

भारत र न्यूजील्याण्डबीचको टेस्टको पहिलो दिनको खेल रद्द

इकागज |
असोज ३०, २०८१ बुधबार १७:९ बजे

काठमाडौँ - भारत र न्युजिल्याण्डबीच टेस्ट सिरिजको पहिलो खेलको पहिलो दिनको खेल वर्षाले अवरुद्ध भएको छ । भारतको बेंगलुरमा आज हुने भनिएको खेल वर्षाले हुन नसकेकोको हो ।

बर्षा हुने र रोकिने क्रम जारी रहेपछि पहिलो दिनको खेल रद्द भएको र अब दोस्रो दिन बिहीबार खेल हुने बताइएको छ ।


भारत टुरमा आएको न्यूजील्याण्डले यस टूरमा तीन टेस्ट खेलको सिरिज खेल्दै छ ।
  


Author

थप समाचार
x