क्रिकेट

वाशिंटन सुन्दरले ७ विकेट लिएपछि न्यूजिल्याण्ड २५९ रनमा अलआउट

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १६:१७ बजे

काठमाडौँ - भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा न्युजिल्याण्ड २५९ रनमा अल आउट भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्ड २५९ रन बनाएर अल आउट भएको थियो । न्युजिल्यान्डका लागी डेभोन कोनवेले सर्वाधिक ७६ रन बनाए भने रचिन रविन्द्रले ६५ रन बनाए । त्यस्तै मिचेल सान्टनरले ३३ रन बनाएका थिए ।


त्यसैगरी भारतीय बलर वाशिंगटन सुन्दरले ७ विकेट लिएका थिए भने आर आश्विनले ३ विकेट लिएका छन् ।
  


Author

थप समाचार
x