विराटनगरलाई दोस्रो झट्का, इलियास आउट
नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किंग्सलाई दोस्रो झट्का लागेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा विराटनगरका अकिब इलियास १५ रनमा आउट भएका छन्। उनी जनकपुर बोल्ट्सका मोहम्मद मोसिनको बलमा आउट भएका हुन्।
यसअघि ओपनर लोकेश बम ५ रनमा आउट भएका थिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया