एनपीएल : विश्वकप विजेता तन्विरले लिए काठमाडौँ गुर्खाज्को तीन विकेट
काठमाडौँ- जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज चितवन राइनोज र काठमाडौँ गुर्खाज् भिडिरहेका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाजविरुद्ध पहिलो बलिङ गर्ने निर्णय गरेको छ ।
१०.३ ओभर खेल्दा काठमाडौँले पाँच विकेटको क्षतिमा ६३ रन बनाएको छ ।
चितवन राइनोजबाट खेलेका पाकिस्तानका तीव्र गतिका बलर सोहेल तन्विनरले तीन विकेट लिएका छन् । पाकिस्तानका लागि टी-२० विश्वकप जितेका तन्विरले जितेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया