क्रिकेट

काठमाडौँले जनकपुरलाई दियो १ सय २ रनको लक्ष्य

इकागज |
मंसिर २७, २०८१ बिहीबार १४:२९ बजे

फाइल फोटो

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई ११५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनमा समेटियो ।



Author

थप समाचार
x