एनपिएलमा लाहिरुले बनाए रनमा कीर्तिमान
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रन बनाउने खेलाडी जनकपुरका लाहिरु मिलन्था बनेका छन्।
सुदूरपश्चिमसँगको फाइनल खेलमा ८७ रन जोड्दै चितवनका रवि बोपारालाई उछिन्दै कीर्तिमान आफ्नो नाममा पारेका हुन्। १० खेलमा उनले जनकपुरलाई जम्मा २९३ रन जोडेको योगदान दिए।
सबैभन्दा बढी रन जोड्ने दोस्रो खेलाडी रविले ८ खेलमा २८६ रन बनाउँदा तेस्रो नम्बरमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ७ खेलमा २७९ रन बनाए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया