सुदूरपश्चिम रोयल्सलाई खेलकुदमन्त्री चौधरीले दिए ५१ लाख प्रदान
काठमाडौँ - युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई ५१ लाख प्रदान गरेका छन् । तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः रु २५ लाख र १५ लाख प्राप्त गरेका छन् ।
तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तारण गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया