क्रिकेट

क्रिकेट

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

इकागज |
चैत १, २०८१ शुक्रबार ७:४४ बजे

काठमाडौँ- नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध खेल्दै छ ।

नेपाली समय अनुसार यो खेल दिउँसो १२:४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक  तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो । 


त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   
 


Author

थप समाचार
x