नेपाल युएईसँग २५ रनले पराजित
काठमाडाैँ – नेपाल चार देश सम्मिलित टी–२० आई सिरिजको दोस्रो खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको छ ।
१ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रन मात्र बनाउन सफल भएकाे हाे ।
ओमानको अल अमेरट क्रिकेट स्टेडियममा आज भएकाे आफ्नाे दाेस्राे खेलमा नेपाल पराजित भएकाे हाे ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले नेपाललाई निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९३ रनको लक्ष्य दिएका थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया