युएईले दियो नेपाललाई जितका लागि २०३ रनको लक्ष्य
काठमाडौं – आईसीसी क्रिकेट विश्व कप लिग दुई अन्तर्गत आज भएको खेलमा युएईले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनको योगफल बनायो ।
युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए। त्यस्तै ओपनर मुहम्मद रिजवानले ३३ रको योगदान दिए । चिराग सुरीले २६ रन बनाए। अरविन्दले २४ रन बनाउँदा बसिल हमिद को नाममा १७ रन रह्यो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया