नेपाल भर्सेस पपुवा न्युगिनी : सोमपालले दिलाए नेपाललाई पहिलो सफलता
फाइल तस्बिर
काठमाडौँ- पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले सुरुवातमा बलिङ गरेको छ । र्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
बलर सोमपाल कामीले पपुवा न्युगिनीसँगको पहिलो खेलमा नेपाललाई पहिलो सफलता दिलाएका छन् । पुपुवा न्युगिनीले ५ ओभरमा १ विकेट गुमाउँदै २४ रन बनाएको छ ।
त्यसैगरी आज नेपालले तीन परिवर्तन गरेको छ । आसिफ शेखको स्थानमा देव खनाल परेका छन् । युवा ब्याटर देव खनालले आज नेपाली सिनियर टोलीमा डेब्यू गरेका छन् । देवलाई कप्तान सन्दीप लामिछानेले डेब्यू क्याप दिएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया