क्रिकेट

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : आज नेपाल र पीएनजी भिड्दैँ

इकागज |
चैत १४, २०७८ सोमबार ७:५६ बजे

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे हुनेछ । यसअघि भएको एक दिवशीय सिरिज पीएनजीले क्लिन स्विप गरेको थियो । 

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहनेछ ।



Author

थप समाचार
x