पर्यटन मन्त्रालयका उपसचिव घूससहित रंगेहात पक्राउ
काठमाडौँ- पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घूस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले ६ लाख रुपैयाँ घूससहित उनलाई पक्राउ गरेको हो ।
पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घूस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया