बोरामा भेटिएको दुई शवको सनाखत, चितवन प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिदैँ
तस्विरः फाइल फोटो
काठमाडौँ- चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो ।
चितवन प्रहरी कार्यालयका अनुसार शवको सनाखत भएको छ । सम्पूर्ण विवरण केहीक्षणमा पत्रकार सम्मेलन गरी जानकारी दिने चितवन प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया