पाँच सय भन्दा बढीलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ
काठमाडौँ- पाँच सय जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विकास वाइबा भनिने सुजन तामाङलाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले मध्यान्ह १ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ ।
वैदेशिक रोजगारीका निम्ति विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको उनीमाथि आरोप छ । नक्कली भिसा देखाएर ठगी गरेको उनीविरुद्ध उजुरी दिइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया