अवैध तरिकाबाट राखिएका हातहतियार संकलन
काठमाडौँ - लमजुङ प्रहरीले अवैध तरिकाबाट राखिएका हातहतियार संकलन गरेर सार्वजनिक गरेको छ ।
विगत पाँच वर्षदेखि नवीकरण हुन नसकेका र अवैध तरिकाबाट राखिएका हातहतियार संकलन गरेर जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको हो ।
जिल्ला प्रशासन कार्यालय लमजुङले जारी गरेको हातहतियार बुझाउने सम्बन्धी सूचनाअनुसार लमजुङमा ११२ वटा हातहतियार संकलन गरिएको प्रहरीले जनाएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया