खाग विक्री गरेको आरोपमा बौद्धबाट तामाङ पक्राउ
फाइल तस्बिर
काठमाडौँ- गैडाको खाग बिक्री वितरण गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । मुगु जिल्लाका मुगुम कर्मारोंग गाँउपालिका-९, रोम स्थायी घर भएका ६२ वर्षीय नाङ्गी तामाङ्गलाई काठमाण्डौं बौद्धबाट नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएका नेपाली सेनाले नियन्त्रणमा लिएका हुन् ।
नेपाली सेनाका अनुसार तामाङ खाग बिक्री व्यापार व्यवसायमा संलग्न थिए । बिहीबारै चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाएको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया