तीन लाख रुपैयाँ बराबरको अवैध सामान फेला
काठमाडौँ - कञ्चनपुरको बेलौरीमा भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याइएको सामान प्रहरीले फेला पारेको छ । कञ्चनपुर बेलौरी १० सडकघाटस्थित भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याइएको मोटर, जालि, थाल लगायत विभिन्न हार्ड वयरका सरसमान झण्ड तीन लाख पाँच हजार चार सय रुपैयाँ बराबरको समान बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो ।
फेला परेको सामान प्रहरीले गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया