१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ
काठमाडौं–१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–२३ का मुन्नाप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यादवले ती किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । किशोरीलाई डर देखाएर जबरजस्ीती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको थियो ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट म्याद थप गरी अनुसन्धान भइरहेकोे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया