बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ। उच्च अदालत पाटनको फैसलाले पाँच लाख जरिवाना तोकी फरार रहेका काठमाण्डौ महानगरपालिका वडा नं.१६ सोह्रखुट्टेका छत्रबहादुर रोका क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीेले जनाएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो । क्षत्रीलाई काठमाण्डौं जिल्ला अदालत पेश गरेको जनाएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया